काठमाडौं - पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ३२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणपश्चात् थप ३२९ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये काठमाडौंमा २०३, भक्तपुरमा १७ र ललितपुरमा ४५ जना रहेका छन् ।
यसैगरी, नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने थप १४ जना संक्रमितले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया