राष्ट्र बैंकले जारी गर्‍यो पूर्वाधार विकास बैंकका लागि एकीकृत निर्देशन (दस्तावेजसहित)

४ बर्ष अगाडि

काठमाडौं- नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त पूर्वाधार विकास बैंकका लागि एकीकृत निर्देशन, २०७८ जारी गरेको छ। 

केन्द्रीय बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरिएको निर्देशन, २०७५ तथा सोपश्चात २०७८ माघ २६ गतेसम्म जारी गरिएका परिपत्र तथा संशोधनहरुलाई एकीकृत गरी एकीकृत निर्देशन, २०७८ जारी गरेको हो। 

सोही एकीकृत निर्देशनबमोजिम पूर्वाधार विकास बैंकलाई राष्ट्र बैंकले निर्देशन दिएको छ। 

कुल २६० पृष्ठ लामो एकीकृत निर्देशनमा १९ वटा विषय समेटिएका छन्।

४ बर्ष अगाडि

प्रतिक्रिया