आगलागी हुँदा पाँच मृत्यु

४ बर्ष अगाडि

काठमाडौं - तुलसीपुर उपमहानगरपालिका–५, ‘ङ’ लाइनस्थित चप्पल गोदाममा  गएराति २ बजे आगलागी हुँदा पाँच जनाको मृत्यु । मृत्यु हुनेमा तुलसीपुर– ५ का करिब १४ वर्षीया  साजिता खातुन, १४ वर्षीय हसन बकस, १६ वर्षीय मसिन बकस, ४० वर्षीय नअरदिन अली र ६ वर्षीय आविददिन अलि रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया