प्रयोगशालाका सामग्री ठाउँको अभावमा प्रयोगविहीन

४ बर्ष अगाडि

कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले १० जिल्लाका खानेपानी तथा अन्य बस्तुको परीक्षणका लागि स्थापना गरिएको प्रयोगशाला ठाउँको अभावमा प्रयोगमा ल्याउन समस्या । अहिले सुर्खेतस्थित भौतिक पूर्वाधार निर्देशनालयको एक कुनामा प्रयोगशालाका सामग्री थन्क्याएर राखिएको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया