एभरेष्ट बैंकको स्वतन्त्र सञ्चालकमा डा. तारक बहादुर के.सी

४ बर्ष अगाडि

काठमाडौं । एभरेष्ट बैंकको स्वतन्त्र सञ्चालकमा डा. तारक बहादुर के.सी नियुक्त भएका छन् । 

बैंकका स्वतन्त्र सञ्चालक ड.। निर्मल कुमार बिष्टको कार्यकाल यहि माघ १६ गतेदेखि समाप्त भए पछि बैंकले के.सीलाई नियुक्त गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया