जावा मोटरसाइकलको बीएस–सिक्स मोडलहरुमा अब ५ वर्षसम्म फ्री सर्भिसिङ

३ बर्ष अगाडि

काठमाडौं-नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिअन्तर्गत जावा मोटरसाइकलले अब फोर्टी–टु, जावा, र पेराकको बीएस–सिक्स मोडलहरुमा ५ वर्षसम्म फ्री सर्भिसिङको सुविधा प्रदान गर्ने भएको छ। 

जावा मोटरसाइकलका ग्राहकहरुले काठमाण्डौ, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगन्ज, वीरगन्ज, सुर्खेत, दाङ, बागलुङ र धनगढीका विभिन्न शाखा र डिलरहरुबाट यी मोडलका जावा बाईकहरुमा फ्री सर्भिसिङको सुविधा लिन सक्नेछन्। 
 

३ बर्ष अगाडि

प्रतिक्रिया