काठमाडौं - तनहुँको घिरिङ गाउँपालिका–४ गावुडाँडामा सालको पात टिपेर घरमा लैजाने तयारी गर्दै महिला । ग्रामीण भेगमा भोज भतेरमा अझै पनि सालको टपरी प्रयोग गर्ने प्रचलन छ । तस्वीर : रासस
प्रतिक्रिया