अब कुमारी बैंकको आन्तरिक र अन्तर्राष्ट्रिय रेमिटको भुक्तानी समृद्धि फाइनान्सबाट लिन सकिने

४ बर्ष अगाडि

काठमाडौं - समृद्धि फाइनान्स र कुमारी बैंक लिमिटेडबीच रेमिट्यान्स सम्झौता भएको छ । 

सम्झौतामा फाइनान्सका तर्फबाट प्रमुख व्यवस्थापक विनोदराज पौडेल र कुमारी बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरेका छन् । 

सम्झौता पश्चात अब कुमारी रेमिटको आन्तरिक र अन्तर्राष्ट्रिय रेमिटको भुक्तानी समृद्धि फाइनान्सका सम्पूर्ण शाखाहरुबाट सजिलै लिन सकिनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया