अरुण भ्यालीसहित यी १० कम्पनीको कारोबार सर्वाधिक,कुन कम्पनीले कतिको कारोबार गरे ?

४ बर्ष अगाडि

काठमाडौं-साताको चौथो कारोबारको दिन(बुधबार) नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक दोहोरो अंकले ओरोलो लागेको छ । कारोबारको अन्तिम समयसम्म आइपुग्दा २२.११ अंकले घटेर २८१३.४७ को बिन्दुमा पुगेको छ । 

आज नेप्सेमा ६५ लाख २० हजार ६२८ कित्ता शेयर खरिदबिक्री हुदाँ ३ अर्ब ४७ करोड ११ लाख बढीको कारोबार भएको हो । सो रकम बराबरको कारोबार हुदाँ अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीले १८ करोड ६१ लाख ६९ हजार बढी शेयर कारोबार गरेको हो । 

यस्तै, नेपाल दूरसञ्चार कम्पनीले १४ करोड ५९ हजार, नेशनल हाइड्रोपावरले १४ करोड ४७ लाख,निफ्राले १४ करोड १३ लाख बढीको कारोबार गरेको छन् ।

अन्य कुन कम्पनीले कतिको कारोबार गरे ? 


 

४ बर्ष अगाडि

प्रतिक्रिया