दोहोरो अंकले घटेको शेयर बजारमा २७ कम्पनीको शेयरमूल्यमा वृद्धि, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं- साताको चौथो कारोबारको दिन(बुधबार) नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक दोहोरो अंकले ओरोलो लागेको छ । 

कारोबारको अन्तिम समयसम्म आइपुग्दा २२.११ अंकले घटेर २८१३.४७ को बिन्दुमा पुगेको छ । 

यस्तै, आज कारोबारमा आएका २२३ कम्पनीमध्ये जम्मा २७ कम्पनीको शेयरमूल्य बढेको छ । शेयरमूल्य वृद्धि भएका कम्पनीमध्ये सबैभन्दा बढी लिवर्टी इनर्जी कम्पनीको ३.०८ प्रतिशतले बढेको हो । 

यसैगरी, आरम्भ चौतारी लघुवित्तको २.८० प्रतिशतले शेयरमूल्य बढेको छ भने बिक्री कम्पनीको २ प्रतिशत भन्दा कम प्रतिशतले शेयरमूल्य वृद्धि भएको छ । 

कुन कम्पनीको कति प्रतिशतले बढ्यो ?


 

४ बर्ष अगाडि

प्रतिक्रिया