काठमाडौं-हिमालयन बैंक लिमिटेडले २ पदमा कर्मचारी माग गरेको छ ।
बैंकले सिनियर अफिसरमा १ जना र सिनियर सहायक ३ जना कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात संकलन गरी फागुन १५ गतेसम्म बैंकको बेभ साइट https://www.himalayanbank.com/int/hblcareer/मार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया