इन्फिनिटी लघुवित्तले विभिन्न पदमा माग्यो कर्मचारी, आवेदन दिने समय कति ?

३ बर्ष अगाडि

काठमाडौं- इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । 

कम्पनीले अधिकृत, वरिष्ठ अधिकृतका लागि केही, सहायक प्रबन्धक, नायब प्रबन्धक, प्रबन्धक, वरिष्ठ प्रबन्धकका लागि कर्मचारीको माग गरेको हो ।

मौखिक अन्तवार्ता हुने कम्पनीले जनाएको छ । ईच्छकु तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनपर्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया