निफ्रा र कुमारी इक्विटी फण्डको सर्वाधिक ५ लाख बढी कित्ता खरिदमाग, कति कति ?

४ बर्ष अगाडि

काठमाडौं-साताको चौथो कारोबारको दिन(बुधबार) नेपाल स्टक एक्सेन्च(नेप्से)मा कारोबार सुरु भएको करिब साढे डेढ घण्टाको अवधीमा नेपाल इन्फ्रास्टक्चर बैंक( निफ्रा) र कुमारी इक्विटी फण्डको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ । 

कारोबारको (१२ बजेर २३ मिनेट) जाँदासम्म नेप्समा दुवैको ५ लाख बढी कित्ता शेयर खरिदमाग भएको हो ।

सो अवधीसम्म निफ्राको ५ लाख ८४ हजार ९६३ कित्ता शेयर खरिदमाग भएको छ भने कुमारी इक्विटी फण्डको ५ लाख १० हजार कित्ता शेयर खरिदमाग भएको हो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया