भन्सार एजेन्टको स्थगित परीक्षा फागुन २८ गते हुदैँ, समय कति बजे ?

४ बर्ष अगाडि

काठमाडौं-भन्सार एजेन्टको स्थगित लिखित परीक्षा फागुन २८ गते हुने भएको छ। 

भन्सार विभागले गत वर्ष चैत १६ मा ६६० जना नयाँ भन्सार एजेन्टका लागि दरखास्त आह्वान गरेको थियो। कोरोनाका कारण यही माघ २९ गते हुने भएको लिखित परीक्षा स्थगित भएको थियो। 

भन्सार विभागले बुधबार सार्वजनिक सूचना जारी गर्दै २८ फागुन दिउँसो २ बजे लिखित परीक्षा हुने जनाएको छ । 

भन्सार एजेन्टमा झन्डै २२ वर्षपछि नयाँ भर्ना खुलेको हो। 

४ बर्ष अगाडि

प्रतिक्रिया