मेरो सेयर प्रयोगकर्ताको संख्या ४० लाख नाघ्यो

४ बर्ष अगाडि

काठमाडौं -  ‘मेरो सेयर’ प्रयोगकर्ताको संख्या ४० लाख नाघेको छ । सीडीएससीको तथ्यांकले देखाए अनुसार मेरो सेयर प्रयोगकर्ताको संख्या ४० लाख २१६ पुगेको छ । 

‘मेरो सेयर’ सेयर कारोबारका लागि अनिवार्य रहेको छ । सेयर बेचेपछि प्रयोगकर्ताले मेरो सेयरमार्फत आफूले बेचेको सेयर ईडीआईएस ९सेयर हस्तान्तरण० गर्नुपर्छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया