२५ मेगावाट क्षमताको जलविद्युत आयोजनाको सुरुङ खन्ने काम सुरू

३ बर्ष अगाडि

काठमाडौं - पश्चिम म्याग्दीको दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाको सुरूङ खन्ने काम सुरु गर्नुपूर्व सुरुङको मुख्य प्रवेशद्वार अगाडि छलफल गर्दै आयोजनाका प्रतिनिधि तथा जनप्रतिनिधि । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया