नबिल बैंक र एभरेष्ट बैंकको खाता इसेवामा लिंक गर्दा १०० रूपैयाँ बोनस

४ बर्ष अगाडि

काठमाडौं - नेपालको पहिलो र लोकप्रिय मोबाइल वालेट इसेवामा आफ्नो अकाउन्ट लिंक गर्दा १०० रूपैयाँ बोनस पाइने भएको छ । नबिल बैंक र एभरेष्ट बैंकको खाता इसेवामा लिंक गर्दा १०० रूपैयाँ क्यासब्याक पाइने भएको हो ।

नबिल बैंकका लागि यो अफर मार्च ३ सम्म लागू हुनेछ भने एभरेष्ट बैंकका लागि फेब्रुअरी १४ सम्म यो अफर लागू हुनेछ । यसमा एक पटक मात्रै सहभागी हुन सकिने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया