कुमारी बैंकको सिईओमा रामचन्द्र खनाल नियुक्त

४ बर्ष अगाडि

काठमाडौं - कुमारी बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् ।

सोमबार बिहान बसेको संचालक समितिको बैठकको निर्णय अनुसार अर्को निर्णय नभएसम्मका लागि मिति माघ २५ गतेदेखि लागु हुनेगरी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई (सिईओ) को जिम्मेवारी तोकिएको बैंकले जानकारी दिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया