एनसिसी बैंकका सञ्चालक प्रधानले दिए राजिनामा

४ बर्ष अगाडि

काठमाडौं - एनसिसी बैंकका सञ्चालक निशेष प्रधानले राजिनामा दिएका छन् । 

सर्वसाधारण समुहका प्रधानले व्यक्तिगत कारण देखाएर माघ २३ गते सञ्चाल समितिको सदस्य पदबाट राजिनामा दिएका हुन् ।

बैंकको माघ २३ गते दिनको ३ बजे बसेको ८८३ औ सञ्चालक समितिको बैठकले प्रधानको राजिनामालाई स्वीकृत गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया