प्रि ओपन सेसन : नेप्सेकरिब २ अंक घट्यो, २ हजार ६१८ कित्ता शेयर खरिदबिक्री

४ बर्ष अगाडि

आज सोमबार साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक घटेको छ ।

अघिल्लो कारोबार दिन आइतबार ४०.५७ अंक घटेर २८३६.१७ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा १.९१ अंक घटेर २८३४.२६ विन्दुमा पुगेको छ । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.४९ अंक घटेको छ ।

सोमबार प्रि ओपन सेसनमा १३ कम्पनीको १८ लाख २१ हजार ५०८ रुपैयाँ बराबरको २ हजार ६१८ कित्ता शेयर खरिदबिक्री भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया