काठमाडौं - कुवेतले कानून उल्लंघन गरेको आरोपमा एकै महिनामा करिब दुई हजार विदेशीलाई देश निकाला गरेकोे छ ।
कुवेतका स्थानीय सञ्चार माध्यमहरूका अनुसार सन् २०२२ को जनवरी महिनामा मात्रै १ हजार ७ सय ६४ जना आप्रवासीलाई देश निकाला गरेको हो ।
अरब टाइम्सका अनुसार जनवरी महिनामा देश निकाला गरिएका १ हजार ७ सय ६४ विदेशीमध्ये १ हजार ५८ जना पुरुष र ७ सय ६ महिला रहेका छन् ।
प्रतिक्रिया