काठमाडौं - दशरथचन्द राजमार्गस्थित बैतडीको सतबाझ– गोठलापानी सडकखण्डको हिउँ हनुमानध्वज गुल्मका उपसेनानी बालाराम बुढाथोकीको नेतृत्वमा खटिएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पन्छाउँदै । तस्बिर : रासस
प्रतिक्रिया