काठमाडौं - नेपालमा पछिल्लो समयमा विद्युतीय कारोबारमा बढोत्तरी भइरहेको छ ।
विभिन्न विद्युतीय उपकरणको माध्यमबाट घरमै बसेर कारोबार गर्दा विभिन्न आपराधिक व्यक्ति÷समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको भन्ने गुनासो प्राप्त भइरहेकाले नेपाल राष्ट्र बैंकले विभिन्न कुरामा ध्यान दिन आग्रह गरेको छ ।
राष्ट्र बैंकले एक सुचना जारी गर्दै निम्म कुराहरुमा ध्यान दिन आग्रह गरेको हो ।
प्रतिक्रिया