चन्द्रागिरिमा हिउँ

३ बर्ष अगाडि

काठमाडौं - काठमाडौँमा वर्षासँगै चन्द्रागिरि डाँडामा हिउँ परेपछि हिउँमा रमाउन पुगेका सर्वसाधारण । 

चिसोका कारण उपत्यकाका अन्य डाँडाहरुमा पनि सेताम्मै हिउँ परेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया