तातोपानीसम्मको सडक कालोपत्रेको तयारी

३ बर्ष अगाडि

काठमाडौं - म्याग्दीको बेनी–दरबाङ सडकखण्डअन्तर्गत बेनी नगरपालिका–६ डम्मरामा सडकको नाली निर्माण गरिँदै । 

यस सडकखण्डको बेनीदेखि सिङ्गा तातोपानीसम्मको सडक कालोपत्रेको तयारी गरिएको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया