उपत्यकामा थपिए १५०९ कोरोना संक्रमित, सक्रिय संक्रमित ३५ हजार बढि

४ बर्ष अगाडि

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ५०९ जना कोभिड संक्रमित थपिएका छन् ।

काठमाडौंमा १ हजार २४९,  भक्तपुरमा ७७ र ललितपुरमा १८३ जना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमित ३५ हजार ७४८ पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया