१०५ मिटर लामो निर्माणाधीन पुलको अनुगमन

३ बर्ष अगाडि

काठमाडौं - म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीको फापरखेत र मङ्गला गाउँपालिका–३ पखेर जोड्ने १०५ मिटर लामो निर्माणाधीन पक्की पुलको अवलोकन गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी । 

पुलको तेस्रो स्पाम ढलानका क्रममा पुलको टेको दबिएर ढलान नागबेली बनेपछि प्राविधिकसहित टोलीले अवलोकन गरेका हुन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया