रोजगारीको खोजीमा हुनुहुन्छ ? ग्रीन डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी !

४ बर्ष अगाडि

काठमाडौं - ग्रीन डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले हेड डिपार्टमेन्ट अन्तर्गत रिस्क एण्ड क्रेडिट एडमिनिस्ट्रेशन, ब्रान्च म्यानेजर र रिलेशनसिप अफिसरमा पद पूर्तिका लागि केही सङ्ख्यामा कर्मचारी माग गरेको छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै व्यवस्थापन संकाय अन्तर्गत न्यनतम स्नातक तहदेखि स्नातकोत्तर तहसम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजातसहित माघ २१ गतेसम्ममा आवेदन दिइसक्नु पर्ने बैंकले जनाएको छ । आवेदकले बैंकको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया