तीन दिनअघि ढलान भएको पुल भाँसिन थाल्यो

३ बर्ष अगाडि

काठमाडौं - निर्माण नसकिँदै भाँसिन थालेको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३, पखेरस्थित म्याग्दी नदीमाथि निर्माणाधीन पुलको दबेको भाग देखाउँदै स्थानीयवासी । 

तीन दिनअघि ढलान भएको पुलको दायाँ र बायाँ भाग दबेर भासिन थालेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया