कटान रोकथामका गर्न ९ करोड ४५ लाखको लागतमा पक्की पर्खाल निर्माण शुरु

३ बर्ष अगाडि

काठमाडौं - म्याग्दीको बेनी नगरपालिका–८ कालीपुल स्थित कालीगण्डकी नदी किनारमा कटान रोकथामका लागि पक्की पर्खाल बनाउन जग खन्दै । 

रुपाताल संरक्षण एकिकृत बिकास परियोजनाले ९ करोड ४५ लाखको लागतमा बेनीको कालीपुल, सङ्गमचोक पछाडि र मङ्गलाघाटमा पक्की पर्खाल निर्माण शुरु गरेको छ । तस्वी : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया