बिक्री नभएको ३ करोड ३० लाख कित्ता सेयर पुन: बिक्रीमा ल्याउदै एचआईडीसीएल

४ बर्ष अगाडि

काठमाडौं - हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले संस्थापक सेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीले यसअघि बिक्री नभएको संस्थपक सेयर पुन: लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्ने भएको हो । 

कम्पनीको आज बिहान बसेको सञ्चालक समितिको बैठकले कम्पनीले जारी गरेको हकप्रद सेयरमध्ये संस्थापक समूह अन्तर्गत बिक्री नभएको ३ करोड ३० लाख कित्ता सेयर पुनस् लिलाम बढाबढ गरी बिक्री गर्ने निर्णय गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया