फेवाताल किनारमा घुम्न आएका पर्यटकलाई चिया बेच्दै

३ बर्ष अगाडि

पोखरा - पोखराको फेवाताल किनारमा घुम्न आएका पर्यटकलाई चिया बेच्दै महिला । 

फुटपाथमा आन्तरिक पर्यटकको चहलपहल बढेसँगै धेरै महिला सानोतिनो व्यवसायबाट आत्मनिर्भर बनेका छ्न् । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया