काठमाडौं - गोसाइँथान जाने धार्मिक मार्गको एक मात्र धुञ्चेस्थित त्रिशुली खोलामाथिको करिब ३५ वर्ष पुरानो जीर्ण बन्दै गएको झोलुङ्गेपुल ।
वर्षमा लगभग २५ हजार भन्दा बढी यात्रु आवतजावत गर्ने उक्त पुल समयमै मर्मत गरिदिन सम्बन्धित निकायलाई स्थानीयवासीले आग्रह गरेका छन् । तस्बिर : रासस
प्रतिक्रिया