बेनी–जोमसोम–कोरला सडक सडक विस्तार

३ बर्ष अगाडि

काठमाडौं - बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभीरमा चट्टान काटेर सडक विस्तार गरिँदै । 

यहाँ दैनिक ६ घण्टा यातायात सञ्चालन रोकेर सडक विस्तार भइरहेको छ । तस्बि : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया