काठमाडौं - सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको टिकापुर शाखाले २० लाख ७५ हजार रकम मृत्यु दावी वापत भुक्तानी गरेको हो ।
बीमित सर्पलाल बूढाकी श्रीमती उमालाई उक्त रकम भुक्तानी गरेको कम्पनीले जनाएको छ । बुढाले २ वर्ष पहिले १० लाख रुपैयाँको जीवन बीमा गराएका थिए । बूढाको मोटर साइकल दुर्घटनामा परी मृत्यु भएको थियो ।
प्रतिक्रिया