आज सेयर बजार बन्द

४ बर्ष अगाडि

काठमाडौं - आज सेयर बजार बन्द हुने भएको छ ।  सोनाम ल्होसारको अवसरमा आज सर्वजनिक विदा दिने निर्णय भए सँगै सेयर बजार पनि बन्द हुने भएको हो ।  

माघ १७ बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैंठकले सोनाम ल्होसारको अवसरमा सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया