राष्ट्रिय वाणिज्य बैंकद्धारा एकैपटक २१ जनालाई वरिष्ठ प्रबन्धकमा बढुवा, कुन क्षेत्रमा कति ?

४ बर्ष अगाडि

काठमाडौं - राष्ट्रिय वाणिज्य बैंकले भारी संख्यामा वरिष्ठ प्रबन्धकमा बढुवा सिफारिस गरेको छ । बैंकले एकैपटक २१ जनालाई वरिष्ठ प्रबन्धकमा बढुवा सिफारिस गरेको हो ।

कार्यसम्पादन मूल्यांकन, जेष्ठता, भौगोलिक क्षेत्र र शैक्षिक योग्यता अनुसार प्रशासनतर्फ १७, सुप्रतर्फ २ र कानुन-लेखामा १/१ जनालाई बढुवा सिफारिस गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया