गुराँस लाइफद्धारा २ लाख बढि मृत्यु दाबी भुक्तानी

४ बर्ष अगाडि

काठमाडौं - गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले २ लाख बढि मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । टीकापुर शाखाले मृतकको परिवारलाई २ लाख ८२ हजार रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो ।

जानकि गाउँपालिका वार्ड न – ९ खैरीफाटा निवासी हाम्रा बिमित स्व। महेश थापाको बैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमा रहेको बेला सडक दुर्घटनामा परि असामहिक निधन भएको थियो । 

कम्पनीले उनको घर परिवारलाई मृत्यु दाबि बाफतको उक्त रकम भुक्तानी गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया