फेरी बढ्यो पेट्रोल, डिजल, मट्टितेलमा तथा हवाई इन्धनको मूल्य, प्रतिलिटर कति ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेलमा ३ रूपैयाँ र हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले मूल्यवृद्धि गरेको छ ।

निगमका अनुसार मंगलबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १४२ रुपैया र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १२५ रुपैया र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानको मूल्य प्रतिलिटर ११६ रुपैया कायम भएको छ । 

आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।

४ बर्ष अगाडि

प्रतिक्रिया