काठमाडौं - आज सार्वजनिक बिदा हुने भएको छ । सोनाम ल्होसारको अवसरमा आज सर्वजनिक विदा दिने निर्णय भएको हो ।
माघ १७ बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैंठकले सोनाम ल्होसारको अवसरमा सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रतिक्रिया