बैंकमार्फत भत्ता बुझ्न वृद्धवृद्धालाई सास्ती

४ बर्ष अगाडि

सामाजिक सुरक्षा भत्ता बुझ्न महङ्गोे भाडामा सवारी रिजर्भ गरर र घण्टौं हिँडेर ओखलढुंगाको सदरमुकाम नजिकै बैंकमा आएका वृद्धवृद्धा । वडाका कर्मचारीमार्फत घरमै बसेर भत्ता बुझ्दै आएका वृद्धवृद्धा बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण हुन थालेपछि बैंकसम्म पुग्न, बैंकिङ प्रणालीका कागजी प्रक्रिया मिलाएर भत्ता बुझ्न सास्ती भएको उहाँहरु बताउनुहुन्छ । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया