कुमारी इक्विटी फण्डको सर्वाधिक ९ लाख बढी कित्ता खरिदमाग, शेयरमूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) नेप्सेमा कुमारी इक्विटी फण्डको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ ।

कम्पनीको कारोबार सुरु भएको करिब सवा १ घण्टाको अवधीमा ९ लाख १५ हजार ९०९ कित्ता शेयर खरिदमाग भएको छ । कम्पनीको ९ हजार ७५९ कित्ता शेयर बिक्री माग भएको हो । 

यस्तै, सोही अवधीसम्म कम्पनीको शेयरमूल्य ०.६५ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.९.३१ पुगेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया