कारोबारको ४ मिनेटमै वीन नेपाल लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट, प्रतिकित्ताको मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) नेप्सेमा कारोबार सुरु भएको ४ मिनेटमै वीन नेपाल लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.१ हजार ७८१.१० पुगेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्तामा रु.१६१.९० ले बढेको हो ।

मार्केट डेपमा कम्पनीको ७ हजार २४० कित्ता शेयर खदिरमाग भएको छ भने २४ कित्ता शेयर बिक्रीमाग भएको हो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया