यस्तो छ आजको विनिमयदर,अमेरिकी डलरसहित कुन देशको मुद्राको खरिदबिक्री दर कति ?

४ बर्ष अगाडि

काठमाडौं-मंगलबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११९ रुपैंया ८ पैसा तोेकेको छ भने बिक्रीदर ११९ रुपैंया ६८ पैसा तय गरेको छ ।

यस्तै, बैंक एक युरोपियन युरोको खरिददर १३३ रुपैंया ८ पैसा तोकेको छ भने बिक्रीदर १३३ रुपैंया ७५ पैसा तय गरेको छ । 

कुन देशको मुद्राको खरिदबिक्री दर कति ?

 

४ बर्ष अगाडि

प्रतिक्रिया