काठमाडौं-सानिमा लाइफ इन्स्योरेन्सले मृत्यु दावी वापत २० लाख ७५ हजार रकम भुक्तानी गरेको छ ।
कम्पनीको टिकापुर शाखाले मोटर साइकल दुर्घटनामा परी मृत्यु भएका बीमित २० लाख ७५ हजार रकम मृत्यु दावी वापत उक्त रकम भुक्तानी गरेको हो ।
कम्पनी निजकै घर लम्की चुहा नगरपालिका तिलकपुरमा गई उक्त रकम हस्तान्तरण गरेको छ। निज मृतक बुढाले २ वर्ष पहिले बिमांक रकम १० लाख रुपैयाँको जीवन बीमा गराएका थिए ।
प्रतिक्रिया