आइसियूबाट वार्डमा सरे डा.गोविन्द केसी

७ बर्ष अगाडि

विगत ३ दिनदेखि त्रि.वि शिक्षण अस्पतालको आइसियूमा उपचारत डाक्टर गोविन्द केसीलाई आज वार्ड सारिएको छ ।
 
केसी आफैले आइसियूबाट वार्डमा सार्न चिकित्सकहरुलाई अनुरोध गरे पछि सार्ने तयारी गरिएको छ ।

आफू लामो समय आइसियूमा बस्दा आईसियूमा उपचार गर्नुपर्ने सार्वसाधरणलाईसमस्या नहोस्भन्दै आईसियूबाट वार्डमा सार्न आग्रह गरेपछि सारिएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया