काठमाडौं - पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको म्याङ्लुङ नगरपालिका जोड्ने तमोर नदीस्थित लुबुघाटमा झोलुङ्गेपुलबाट मोटरसाइकलमा यात्रा गर्दै नागरिक ।
लुबुघाटमा १० वर्ष अघि निर्माण गर्न थालिएको पुलको काम पूरा नहुँदा स्थानीयवासीले सास्ती व्यहोर्दै आएका छन् । तस्बिर : रासस
प्रतिक्रिया