फरवार्ड माईक्रोफाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढ्यो, शेयरमूल्य २३ सय माथि

४ बर्ष अगाडि

काठमाडौं- साताको दोस्रो कारोबारको दिन (सोमबार) नेप्सेमा कारोबार सुरु भएको केही समयमै फरवार्ड माईक्रोफाइनान्स वित्तिय संस्थाको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ताको मूल्य रु.२१७ बढेर रु.२ हजार ३८७ पुगेको छ । 

मार्केट डेपमा कम्पनीको ९५ हजार ४७८ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया