कुमाले माटोका भाँड निर्माण गर्दै

३ बर्ष अगाडि

शुक्लाफाँटा नगरपालिका– १२ कालागौँडीमा कुमाले माटोका भाँडा बनाउँदै । माटोका भाँडा बनाएर बिक्री गरी कुमालेका तीन परिवारको खर्च धानिँदै आएको छ । तीन पुस्तादेखि भारतीय कुमालेले यहाँ माटोका भाँडा बनाउँदै आएका छन् । तस्वीर  : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया