बि.ओ.के. क्यापिटलले निःशुल्क हितग्राही खाता खोल्ने

४ बर्ष अगाडि

काठमाडौं - सेयर लगानीकर्तालाई लक्षित गर्दै बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बि.ओ.के. क्यापिटलले निःशुल्क हितग्राही खाता खोल्ने भएको छ ।

क्यापिटल र माउ कम्पनी बैंक अफ काठमाण्डू लिमिटेडका शाखा कार्यलयहरु मार्फत माघ १७ गते सोमबारदेखि क्यापिटलले उक्त सुविधा दिने भएको हो ।

निःशुल्क रुपमा “हितग्राही खाता” खोलीने योजना अर्को सूचना जारी नभएसम्मको लागि रहने क्यापिटले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया